बुलेरो पिकअप ; २०१९ मोडलको गाडीको रनिंग सेतो कुनै सामान चेन्ज रहेको छैन पहाड तिर कुदेको छैन लोकल चपल्को बोक्ने र फाट फुट भाडामा लगाको आफ्नै ब्यावासायामा प्रयोग गरेको हो बुलेरो पिकअप हो टायर पनि पनि कम्पनि कै छ जस्ताको त्यस्तै नया छ बनाउनु पर्ने केहि छैन सबै कुरा up-to-date छ सर्भिसिंग ७ दिन भो गरेको कुनै समस्या छैन जसले नया किन्नु खोज्नु हुदै छ तपाइँहरुको लागि यो सहि हुन सक्छ ढुक्क र बिस्वासका साथ किन्न सक्नु हुने छ दलाल कमिसन एक रुपैया पनि हुने छैन गाडी किन्ने र बेच्नेको सम्बन